आइसीसी लिग-२ : नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

काठमाडौं ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको छ । नेपालले यूएईलाई १७७ रनले हराएको हो । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोड्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिएका थिए । यूएईलाई … Continue reading आइसीसी लिग-२ : नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित